राम्रो र स्वस्थ वैवाहिक जीवन सुन्दर हुन्छ! विवाह यस पृथ्वीमा तपाईंले पाउनुहुने सबैभन्दा विशेष र आत्मीय सम्बन्धको रूपमा बनाइएको हो। यो पुस्तक दम्पतीहरूलाई एउटा स्वस्थ वैवाहिक जीवन निर्माण गर्न मद्दत गर्ने उद्देश्यले तयार पारिएको हो:
- विवाहको लागि बाइबलीय आधार प्रदान गरेर।
- दम्पतीहरूलाई विवाहको तयारी गर्न मद्दत गरेर।
- स्वस्थ वैवाहिक जीवन निर्माण गर्ने विचारहरू प्रदान गरेर। यदि तपाईं विवाहको तयारी गर्दै हुनुहुन्छ वा अघि नै विवाह भइसकेको छ भने, यो पुस्तक तपाईंको लागि हो! तपाईं आफ्ना मङ्गेतर, मङ्गेतर्नी, श्रीमान्, वा श्रीमतीसँग मिलेर यो पुस्तक अध्ययन गर्न सक्नुहुन्छ। जब विवाहले येशूको सम्बन्धलाई झल्काउँछ, तब परमेश्वर प्रसन्न हुनुहुन्छ।
Language
- नेपाली
विधा अनुसार खोज्नुहोस्